एन आई सी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं - एन आई सी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गरेकाे छ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरण गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा आफ्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा मंसीर ६ गतेबाट संचालनमा…