निगमकाे ट्यांकर ‘अपहरण’ मा

काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांक लहानबाट 'अपहरण' मा परेकाे छ। आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट ' अपहरण'  मा परेकाे दाबीसहितकाे लिखित जवाफ ढुवानीकर्ता राजेशकुमार गुप्ताले निगमलाई  दिएका हुन्। ट्यांकर आइतबार अपहरणमा परेकाे भनिए पनि…