कठमाडौं – बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उहाँहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एन आई सी एशिया बैंकसँग आबद्ध हुने ग्राहकहरुका हकमा भने उनीहरूले अनुमान गरेभन्दा बढि पाउनुेछन् र वास्तवमै ग्राहकले प्राप्त गर्ने उक्त फाइदाहरू अतुलनीय र असिमित नै छन् । एन आई सी एशिया बैंकले…