काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । आइतबार सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलाको ७० हजार ५…