काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले झोलामा खोला बोकेर हिड्नेहरु विरुद्ध कठोर कदम चाल्ने बताएका छन् । उनले विजुलीमा मुलुक आत्मनिर्भर हुन लाइसेन्स ओगटेर बस्ने विरुद्ध कडा कदम चाल्ने बताउँदै परियोजना सम्पन्न गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्न तयार भएको बताए । मंगलबार अपराह्न मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने, ‘झोलामा खोला बोकेर हिड्नेहरु विरुद्ध कठोर…