कर विवादमा एनसेलले गुहार्‍यो अन्तर्राष्ट्रिय मध्यस्थकर्ता

काठमाडौं – एनसेलले अन्तर्रा्ष्ट्रिय मध्यस्थकर्ता इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफइन्भेस्टमेन्ट डिस्प्युट्समा कर विवाद सम्बन्धि मुद्दा दर्ता गराएकाे छ । एनसेलको स्वामित्व रहेको विदेशी कम्पनी आजियाटा इन्भेस्टमेन्टस् (युके) लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको लगानी विवाद समाधान अन्तराष्ट्रिय केन्द्र (इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफइन्भेस्टमेन्ट डिस्प्युट्स) मा २० मे का दिन कर विवाद सम्बन्धि मुद्दा दर्ता गराएको हो ।…