वीरेन्द्र कर्ण वीरगञ्ज – भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । खुल्ला आर्थिक नीतिको कारण सदरमुकाम वीरगञ्जमा सरकारी तथा निजी क्षेत्रका ठूलठूला बैंक सञ्चालनमा आइरहे पनि पर्सा जिल्लाको सीमावर्ती गाउँ तथा बजारमा बैंकिङ सेवा सञ्चालन नभएकाले त्यस क्षेत्रका बासिन्दा तथा…