काठमाण्डु- कोशी प्रदेश सरकारले आजदेखि लगानी सम्मेलन गर्दैछ । विराटनगरको वीरेन्द्र सभागृहका उद्घाटन हुने सम्मेलन दुई दिन चल्नेछ। लगानीको हिसाबले प्रचूर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ। प्रदेश लगानी प्राधिकारका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। ७१…