चितवनको खैरहनीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

चितवन- मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको शुभारम्भ गरे । वडाध्यक्ष…