काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै उनले मोनेटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारे । ‘हामीसँग धेरै सम्भावना छन् तर तिनलाई व्यवहारमा उतार्न नसक्दा अर्थतन्त्र अघि बढ्न सकेको छैन,’ गभर्नर पौडेलले भने, ‘कतिपय…