काठमाण्डु– भारतबाट एक वर्षको अवधिमा ४२ करोड रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ को अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिए । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता…