सुन र चाँदीको भाउ बढ्यो

काठमाण्डु- सुनचाँदीको भाउ बिहीबार बढेको छ । बुधबार १ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको छ । सुन अब तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो…