५० हजार घर पुनर्निर्माणका लागि भारतले दियो एक अर्ब ६२ करोड अनुदान

काठमाडौं– भारतले भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माणका एक अर्ब ६२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। नेपालको पुनर्निर्माणलाई अघि बढाउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), र संयुक्त राष्ट्रसंघीय परियोजना सेवाको कार्यालय (यूएनओपिएस) बीच बिहीबार छुट्टाछुट्टै समझदारी भएको हो। समझदारी अनुसार भारत सरकारले ५० हजार निजी घरहरु सुरक्षित रुपमा…