काठमाडौैं - साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४१ दशमलव ५६ अंक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से करिब एक घन्टापछि सम्हालिन खोजेको थियो । तर, बिक्रीको चाप बढेपछि बजार पुनः ओरालो लागेको हो । आइतबार नेप्से ओरालो लागेपछि वर्षकै न्यून बिन्दु १ हजार ३ सय ४ दशमलव ४३ मा पुगेको छ ।…