देश विकासका लागि निजी क्षेत्र कम्मर कसेर लागेको धानमन्त्रीको भनाइ

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ…