काठमाण्डु- काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्। ९१ हजार ९७२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ४३५ मतान्तरले पछि पारेका छन्। स्थापितले हालसम्म १८ हजार १८९ मत ल्याएका छन्। त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली…