काठमाण्डु – बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर २ वटा भूकम्प गएपछि शनिबार दिउँसो राजधानी काठमाण्डु हल्लाउने गरी अर्काे भूकम्प भएको छ । दिउँसो २ः३६ बजे उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ । चीनको तिब्बत केन्द्रविन्दु भएर भएको ५.१ म्याग्निच्युडको भूकम्पको महसूस भारत, बंगलादेश र भुटानका केही क्षेत्रमा गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार…