अमेरिकाको लस एन्जलसको जङ्गलमा भीषण आगलागी

काठमाण्डु-अमेरिकाको लस एन्जलसको जङ्गलमा भीषण आगलागी भइरहेको छ । अधिकारीहरूका अनुसार उक्त आगलागी तीव्र गतिमा फैलँदै गएको छ । अमेरिकाको फायर डिपार्टमेन्टका प्रमुख क्रिस्टिन क्रोले ३० हजार मानिहरूलाई त्यहाँबाट निस्कने आदेश दिएको उल्लेख गरेका छन् । उक्त आगलागीमा परी ३० हजार भवनहरू जोखिममा परेका बीबीसीले उल्लेख गरेको छ । केही भिडियोहरूमा प्यासिफिक पेलिसाडेस क्षेत्रनजिकै बनेका…