काठमाण्डु-अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तीव्र हावाका कारण अझै फैलिन सक्ने अनुमान गरिएको छ । आगजनी पूर्वानुमानकर्ताहरूले शुक्रवारदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन् । लस एन्जलसको जङ्गलमा लागेको आगो पालिसेड्स, ईटन, हर्स्ट, वुड्ली हुँदै हलिवुड हिल्ससम्म पुगेको छ । आगजनीसम्बन्धी प्राविधिक अधिकारीहरूले तीव्र रुपमा…