इजरायलले गाजाको विद्यालयमा आक्रमण गर्दा सय जनाको मृत्यु

काठमाण्डु-गाजाको दराज जिल्लामा रहेको एउटा विद्यालयमा आज भएको आक्रमणमा सयभन्दा बढीको मृत्यु भएको छ । अल जजिराको रिपोर्टका अनुसार मृत्यु हुनेमा महिला, बालबालिका र वृद्धवृद्धा रहेका छन् । यस विद्यालयमा धेरैले आश्रय लिएका थिए । बिहानको नमाज पढिरहेको समयमा आक्रमण भएको हो । स्थानीयवासीका अनुसार विद्यालयमा एकपछि अर्को ३ रकेट प्रहार भएको थियो । त्यसपछि…