नयाँदिल्ली – भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादीबीच भिडन्त हुँदा ५ जनाको मृत्यु भएको छ । विजापुर जिल्लाको इन्द्रावती राष्ट्रिय निकुञ्जमा भएको भिडन्तमा २ महिलासहित ५ माओवादी मारिएका भारतीय सुरक्षा स्रोतले जनाएको छ । स्थानीय प्रहरी महानिरीक्षक सुन्दरराज पीले इन्द्रावती राष्ट्रिय निकुञ्जमा संदिग्ध माओवादीको उपस्थितिको सूचना पाएपछि सुरक्षा बलको टोलीले खोजी अभियान सुरु गर्दा ५ जना…