काठमाण्डु – मदिरा घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदातलले जमानत दिएको छ । दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार उनलाई जमानत दिएको छ । केजरीवालका अधिवक्ता विवेक जैनले अदालतले जमानत दिएको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री केजरीवाल हाल दिल्लीको तिहाड जेलमा छन् । सम्भवतः उनी भोलि शुक्रबार जेलबाट रिहा हुने…