काठमाण्डु- गत अगस्त ५ मा बंगलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिना आफ्नो देशबाट भागेर भारतमा राजनीतिक शरण लिएकी थिएन् । झण्डै एक महिनासम्म भारतले हसिनालाई भारत सरकारले अत्यत्नै गोपनीय र कडा सुरक्षाकाबीच बस्ने व्यवस्था गरेको छ । हसिनासँगै उनकी कान्छी बहिनी शेख रेहाना पनि छिन् । यता हसिनाको पलायनपछि बंगलादेशमा बनेको मोहम्मद युनुस नेतृत्वको नागरिक सरकारले…