आगरा–भारतको उत्तर प्रदेशमा बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शुक्रबार साँझ रोडवेजको बस र पिकअप भ्यान आपसमा ठोकिएका हुन्। दुर्घटनामा १७ जनाको मृत्यु भएको र १६ यात्रु घाइते भएको उनले बताए। मृतकमा ७ पुरुष, ४ महिला र ६ बालबालिका छन्। दुर्घटनामा मृत्यु भएका सबैको पोस्टमार्टमपछि शव…