काठमाण्डु - बंगलादेशमा राजनीतिक उथल–पुथलबीच पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेर भारत पलायन भएको एक महिना पूरा भएको छ । विद्यार्थीहरूको स्वस्फूर्त आन्दोलनमा चरम बल र हिंसा प्रयोग गरेर पनि दबाउन नसकेपछि अन्ततः हसिना विरासतमा पाएको सत्ता र शक्ति छाडेर गत महिना ५ अगस्तमा भारत पलायत भएकी थिइन् । उनी पलायन भएपछि दुई दशक लामो हसिना…