मस्को – रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ शहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई स्वतन्त्र बनाएको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाको खतरामा रहेको पोक्रोभस्क नजिक अवस्थित गाउँ युक्रेनी सेनाको महत्त्वपूर्ण केन्द्र हो । गोर्लिभ्का शहरमा खटिएका रुसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा…