काठमाण्डु-अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी मिल्टनको चेतावनी दिइएको छ । आँधी आउन लागेको भन्दै दशौँ लाखभन्दा बढी मानिसहरूलाई उद्धारको आदेश दिइएको छ । उक्त आँधी सय वर्ष यताकै खराब हुने भविष्यवाणी गरिएको छ । दुई साताअघि मात्रै उक्त क्षेत्रमा हेलेन नामक अर्को आँधीले विध्वंस मच्चाएको थियो । आँधीका कारण शहरहरू शान्त देखिएका छन् र बसेको…