एजेन्सी– विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत देशद्रोही भएको भन्दै हङकङका एक व्यक्तिलाई १४ महिनाको जेल सजाय सुनाइएको छ। २७ वर्षीया चु काई–पोङले सोमबार “देशद्रोही उद्देश्यका साथ काम गरेको“ भन्दै दोषी ठहर गरिएको हो । उनीलाई सन् २०१९ मा सहरको विशाल र हिंसात्मक प्रजातन्त्र समर्थक विरोध प्रदर्शनसँग सम्बन्धित मिति जुन…