उत्तरी गाजामा इजरायलले गर्‍यो आक्रमण, ७३ जनाको मृत्यु

काठमाण्डु-इजरायली सेनाले उत्तरी गाजामा गरेको आक्रमणमा कम्तिमा ७३ जनाको मृत्यु भएको छ । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली सेनाले शनिवार राति आक्रमण गरेको हो । आक्रमणमा १२३ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मृत्यु हुनेमा बालबालिका र महिलासहित ७३ जना रहेको हमास अधिकारीले पुष्टि गरेका छन् । आक्रमणका कारण बेत लाहिया…