युद्ध अन्त्य गर्ने प्रयासमा युक्रेन, समर्थन जुटाउन विदेशमन्त्री अफ्रिका र ओमानको भ्रमणमा

काठमाण्डु – युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू र ओमानको भ्रमण सुरु गरेका छन् । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले युद्व अन्त्यको विजय योजना सार्वजनिक गरेसँगै नेटोको तत्काल सदस्यताका लागि आह्वान गरेपछि ओमान, एङ्गोला, इजिप्ट र दक्षिण अफ्रिकाको भ्रमण अभियान सुरु भएको छ । बुधबारदेखि…