काठमाण्डु-यस वर्ष अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वर्षिकोत्सव मनाइएको छ । चीन स्थापना भएको ७५ वर्षमा यसले हासिल गरेको तीव्र आर्थिक र सामरिक विकासको विश्वव्यापी रूपमा चर्चा र बहस भइरहेको छ । अक्टोबर १, १९४९ मा स्थापित नयाँ चीनले आफ्नो ७५औँ वार्षिकोत्सव मनाउँदै गर्दा विगतका उपलब्धिहरूलाई मात्र हेरेको छैन, भविष्यतिर हेर्दै आगामी…