कंगोबाट झण्डै दश लाख मानिस विस्थापित

काठमाण्डु-लोकतान्त्रिक गणतन्त्र कंगोका झण्डै दश लाख मानिस विस्थापित भएका छन् । गएको अप्रिलमा कंगोको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस वर्ष त्यहाँ दश लाख मानिस आफ्नो घरबाट विस्थापित भएका बताएका छन् । संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देशमा बढ्दो हिंसा, शोषणकारी नियम र कानूनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको उनले…