रूसी आक्रमणबाट ७ जनाको मृत्यु

काठमाण्डु – युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पनामाका गभर्नर ओलेग किपरका अनुसार बुधबार पनामाको झण्डा फहराइरहेको एउटा कन्टेनर जहाजमा आक्रमण भएको थियो । किपरले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्भाग्यवश, हिजो रूसबाट भएको क्षेप्यास्त्र आक्रमणमा परी…