अमेरिकी जनताको शानदार जित : ट्रम्प, अन्तिम नतिजा अगावै खुसीयाली सुरु

काठमाण्डु-अमेरिकाको ४७ औं राष्ट्रपतिा जित निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको शानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्ममा समर्थकहरूलाई सम्बोधन गर्दै उनले आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे । ‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन्…