अन्तरास्ट्रिय
रुसको धम्कीबाट डराउदैनौँ : अमेरिका

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार ओगटेको क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो ।

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट १९ जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोट पश्चिमी काबुलको

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

एजेन्सी – उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ । जेसीएसले एक विज्ञप्ति

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

सिउल – अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।

बुर्किना फासोमा आक्रमण : एघार सैनिकको मृत्यु, ५० सर्वसाधारण बेपत्ता

एजेन्सी – उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी ११ जना सैनिकको मृत्यु भएको छ । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक