ह्वाइट हाउसमा सत्ता हस्तान्तरण प्रक्रिया सुरु

काठमाण्डु-अमेरिकामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच निर्वाचन पछि पहिलो पटक भेटवार्ता भएको छ । अमेरिकामा निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले एक अर्कासँग हात मिलाएका छन् । बाइडेनले राष्ट्रपति निर्वाचनमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिए । त्यस अवसरमा उनले…