सन् २०२५ ले युक्रेन युद्ध कसले जित्छ भन्ने निर्णय गर्ने जेलेन्स्कीको भनाई

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसी आक्रमणको एक हजारौँ दिनमा संसद्लाई सम्बोधन गर्दै सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निर्णय निर्णायक हुने बताएका छन् । युद्धको निर्णायक क्षणमा युक्रेनका लागि ‘लचिलोपन योजना’ प्रस्तुत गर्दै उनले वासिङ्टनले किएभलाई अमेरिकी मिसाइलहरू रूसी क्षेत्रमा प्रहार गर्न लामो समयदेखि प्रतीक्षा गरिएको स्वीकृति दिएपछि सो कुरा बताएका हुन्…