काठमाण्डु-बंगलादेशमा फेरि एक पटक प्रदर्शन भड्किएको छ । विशाल प्रदर्शन पछि पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो । अहिले फेरि बंलादेशमा प्रदर्शन भएको छ । उनीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन कब्जा गरेका छन् । मङ्गलबार प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको ¥यालीमा…