संसद भवन छिर्ने माथि प्रहरीले गोली चलाउँदा केन्यामा १३ जनाको मृत्यु

काठमाण्डु-सरकारले कर बढाउन खोजेको भन्दै संसद् भवन छिरेर आतंक मच्चाउन खोज्नेमाथि प्रहरीले गोली चलाउँदा केन्यामा १३ जनाको मृत्यु भएको छ । गोली लागेर ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको अलजजिराले जनाएको छ । आक्रोशित प्रदर्शनकारीले संसद् भवनमा आगो लगाइदिएका छन् । संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा प्रदर्शनकारी सुरक्षा घेरा तोडेर संसद भवन प्रवेश गर्न…