चीनमा साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू हुँदै

काठमाण्डु – चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबर स्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ । नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई व्यक्तिगत मेसेजहरू स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ…