‘अरविन्द केजरीवाल प्रधानमन्त्रीको उम्मेदवार भएर मैदानमा उत्रिँदा चुनाव जितिनेछ’

काठमाण्डु – विधासभा चुनाव जितेर आम आदमी पार्टी (आप) दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको छ । भारतीय राजनीतिमा नयाँ दलको रूपमा उदाएको आपले विधान सभामा दुवै राज्यमा उत्साहजनक नतिजा ल्याएको थियो । जनप्रिय काम गरेर चर्चामा समेत आउने गरेको आपले लोकसभा चुनावमा लज्जास्पद हार व्यहोर्‍यो । राजधानी दिल्लीका ७ सिटमा भारतीय कांग्रेससँग गठबन्धन गरेर चुनाव…