काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा गएका छन् । उनी सोमबार रुस पुगेकोबारे भारतीय प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत जनाएको छ । भारत र रुसको २२औं शिखर सम्मेलनमा मोदी सहभागी हुनेछन् । सन् २००० बाट सुरु भएको २ देशको शिखर सम्मेलनमा हुँदैछ । भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मित्रता रहेको छ…