भारतमा लोकसभा निर्वाचन : इन्डिया गठबन्धनले दोब्बरले बढायो सिट, एनडिए गठबन्धनको घट्यो

काठमाण्डु – भारतमा भएको लोकसभा निर्वाचनको ५४३ सिटकै मतगणना सुरू भएको छ। मंगलबार बिहान साढे ११ बजेसम्म सबै सिटको मतगणना सुरू भएको बिबिसी हिन्दीले जनाएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार एनडिए गठबन्धन अगाडि रहे पनि कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले अघिल्लो निर्वाचन भन्दा दोब्बर बढी सिटमा जित हासिल गरेको छ। एनडिएले अहिले २८५ सिटमा…