काठमाण्डु – भारतको राजधानी रहेको स्थान दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा गर्ने घोषणा गरेका छन् । आम आदमी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दुई दिनअघि जमानतमा जेलबाट बाहिर आएका केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा गर्ने उद्घोष गरेका हुन् । ‘भाजपाले ममाथि बेइमानी, भ्रष्टाचारको आरोप लगाएको छ । अब जनताको अदालतमा मेरो इमानको फैसला हुने छ । दुई,तीन…