मध्य प्रदेशमा निर्वाचित ९० विधायकविरुद्ध आपराधिक मुद्दा

एजेन्सी - भारतकाे मध्य प्रदेशमा विधानसभा चुनावको नतिजा गत आइतबार आइसकेकाे छ । यी नतिजाहरूपछि एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)ले आफ्नो प्रतिवेदन जारी गरेको छ जसमा भनिएको छ, 'राज्यमा २३० नवनिर्वाचित विधायक मध्ये ९० , अर्थात् लगभग ३९ प्रतिशत विधायकहरूविरुद्ध आपराधिक मुद्दाहरू विचाराधीन छन्।' ३४ जनाविरुद्ध गम्भीर मुद्दा विचाराधीन छन् र दोषी प्रमाणित भएमा ५…