अमेरिकी विदेशमन्त्री एन्टोनी चीन भ्रमणमा

काठमाण्डु – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन ३ दिने चीन भ्रमणका लागि संघाई पुगेका छन् । अमेरिकी विदेशमन्त्रीको भ्रमणका बेला चिनियाँ अधिकारीसँग छलफल भएको छ । भ्रमणले उतारचढाव भोगिरहेको चीन र अमेरिकाबीचको सम्बन्धलाई स्थिर बनाउन केन्द्रित हुने अपेक्षा गरिएको छ । भेटवार्तामा रुस–युक्रेन युद्ध, दक्षिण चीन सागर र ताइवानको मुद्दा पनि उठ्न सक्ने अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका…