एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उडाएको तेजस लडाकु विमान भारतमा मात्रै निर्माण भएको हो । तेजस भारतको सबैभन्दा पुरानो र प्रतिष्ठित उद्यम हिन्दुस्तान एरोनटिक्स लिमिटेडले निर्माण गरेको हो। के छ तेजसको विशेषता ? .तेजस लडाकु विमानहरू लामो दूरीको मिसाइलहरूले सुसज्जित छन्। .तेजससँग आफ्नो लक्ष्यमा लक गर्ने र त्यसमा फायर गर्ने क्षमता छ। .तेजसमा धेरै…