वासिंग्टन डिसी - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस भारत आउने भएका छन् । भारतमा आयोजना हुन गईरहेको जी २० शिखर सम्मेलनमा भाग लिनका लागि राष्ट्र संघीय महासचिव अर्को हप्ता भारत आउन लागेका हुन् । सो शिखर सम्मेलनमा सबैभन्दा ठूला अर्थतन्त्रहरूको समूहलाई उनको सन्देशले विश्वव्यापी वित्तीय संस्थाहरूको सुधार र जलवायु परिवर्तनसँग लड्ने प्रयासलाई तीव्रता दिने अपेक्षा…