काठमाण्डु- थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ । देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ । तर सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ। यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई…