रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने- ‘कन्सर्ट हलको सामुहिक हत्याको बदला लिइनेछ

मस्को - राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कन्सर्ट हलमा भएको आक्रमणलाई ‘बर्बर आतङ्ककारी कार्य’ भनेर टिप्पणी गरेका छन । सो कार्यमा संलग्न सबै अपराधीलाई बदला लिने वाचासमेत उनले गरेका छन्। शनिबार टेलिभिजनमा सम्बोधन गर्दै पुटिनले युक्रेनी सीमा पार गर्नुअघि नै सबै चार बन्दुकधारीलाई पक्राउ गरिएकोसमेत बताएका छन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनले आक्रमण पछि आफ्नो पहिलो…